नारायणमान बिजुक्छेलाई पत्नी शोक, विप्लवले दिए श्रद्धाञ्जली

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ३ : १३


काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायाणमान बिजुक्छेकी धर्मपत्नीको निधनको खबरले नेकपा महासचिव विप्लव दुःखी भएका छन्।

बिजुक्छेकी श्रीमती शोभा प्रधानको बुधबार दिउसो उपचारका क्रममा निधन भएको थियो। सो खबरले आफू दुःखी भएको भन्दै विप्लवले विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्