काठमाडौं। अस्ट्रेलियामा एक व्यक्तिले तावाले हिर्काएर एउटा गोहीलाई आफ्नो घरबाट पर खेदिदिएका छन्।
निडर भएर तावाले हिर्काएर गोही खेदेपछि उनी रातारात चर्चामा आएका छन्।
अस्ट्रेलियाको नाइन न्युजका अनुसार ती व्यक्तिको नाम डार्विन काई हानसेन हो।
गोहीको बासस्थान वरपर घर भएकाले उनी गोहीबाट नडराएको बताइएको छ।
(भिडिओ)