काठमाडौं । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सधैंका लागि अस्वीकृत गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निर्णय गरेको हो।