काठमाडौं महानगरभित्र अब फुटपाथको व्यापारमा रोक!

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ५८


काठमाडौं । काठमाडौं महानगरभित्र अब फुटपाथमा बसेर व्यापार गर्न नपाइने भएको छ।

स्वतन्त्रबाट निर्वाचित भएर चर्चामा रहेका मेयर बालेन्द्र शाहले आज पहिलो पटक आगामी बर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

जसमा फुटपाथको व्यापारलाई रोक लगाई व्यापारिक कार्य भने व्यवस्थित गर्ने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्