गाउँपालिकाकी उपाध्यक्षको निधनमा सार्वजनिक बिदा

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ३३


रुपन्देहीको मर्चवारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो।


प्रतिक्रिया दिनुहोस्