नयाँ दिल्ली । भारतको पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।
विमानले उडान भर्नेबित्तिकै वायाँतिरको पखेटामा आगो देखिएपछि पाइलटले सुरक्षित अवतरण गराएका थिए। सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ।