प्रियन्का रानी जोशी बनिन् यस वर्षको मिस नेपाल

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : १९


काठमाडौं। मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले पहिरिन सफल भएकी छिन्।

ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल २०२२ को फिनालेमा जोशी विजेता बन्न सफल भएकी हुन्।

मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए।


प्रतिक्रिया दिनुहोस्