दीपक-दीपाले ‘छोडपत्र’मा सहकार्य गर्दै

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ८ : ४१


काठमाडौं । कलाकारद्धय दीपकराज गिरी र दीपा श्री निरौलाले छोडपत्र फिल्ममा सहकार्य गर्ने भएका छन्।

दीपाले निर्देशन गर्ने ‘छोडपत्र’मा दीपक शीर्ष भूमिकामा देखिने छन्।

रोहित अधिकारी र छक्कापञ्जा टिमको सहकार्यमा फिल्म निर्माण गर्न लागिएको हो। हालै उक्त फिल्मको दर्तासमेत गरिएको छ।

दीपक सहित यो चलचित्रमा ‘छक्कापञ्जा’का कलाकारहरुले अभिनय गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्