क्यानमाथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : ४६


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ।

क्यानले मंगलबार एक विज्ञप्तिमार्फत आर्थिक पारदर्शितामा गरेको कार्यसम्पादनको मूल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्