आइतबार बिदा खारेज गर्ने निर्णयबारे गृहको सूचना

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : ४४


काठमाडौं । गृहमन्त्रालयले असार १ गतेबाट अब आइतबार सार्वजनिक बिदा नहुने बताएको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गृहले सोमबार सूचनामार्फत अब पुरानै अवस्थामा कार्यालय समय तोकिएको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्