गायिका इन्दिरा जोशीले बिहे गर्दै

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ५ : १८


गायिका इन्दिरा जोशीले बिहे गर्ने भएकी छन्। उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते विवाह गर्न लागेकी हुन्।

गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी दिएकी हुन्।


प्रतिक्रिया दिनुहोस्