‘मेयरले महानगरको पद्धति सिक्नुपर्छ’ भन्ने भाइरल वडाध्यक्ष र बालेनबीच भेटवार्ता

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  २ : ५४


काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ र वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालबीच भेटवार्ता भएको छर

महानगरपालिकाको पहिलो वैठकमा रिजालले मेयर बालेनलाई महानगरको वैठक तथा निर्णयका विधि र पद्धति सिक्नुपर्ने बताएपछि उनी चर्चामा आएका थिए।

उनलाई भाइरल वठाध्यक्षको संज्ञा दिइएको थियो। किनभने उनले बालेनको कटाक्ष मात्र गरेनन् उनले कार्यकक्षमै टिकटक पनि बनाएका थिए।

रिजालको बालाजुस्थित निवासमै बालेन पुगेका थिए। त्यहाँ उनीहरुले खाना खाँदै काठमाडौँको फोहोर व्यवस्थापन र महानगरका दैनिक काम–कारबाहीका विषयमा छलफल गरे।


प्रतिक्रिया दिनुहोस्