सांसदको गुनासो-‘केही सुरक्षाकर्मीले हामीलाई अभिवादन गर्दैनन्’

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ४ : २३


काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङको सांसदहरुलाई सुरक्षाकर्मीहरुले अभिवादन नगरेको भन्दै गुनासो पोखेकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेतृ गुरुङले भनिन्-‘माननीयलाई सबैले मान्नुपर्छ, तर सुरक्षाकर्मी कसैले अभिवादन गर्छन्, कसैले गर्दैनन्।’


प्रतिक्रिया दिनुहोस्