अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएन नेपाल भ्रमणमा

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  २ : ५१


काठमाडौं। अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् ।

जनरल फ्लाएन अमेरिकी सेनाको विशेष विमानबाट भारतको दिल्ली हुँदै नेपाल आइपुगेका हुन्।

फ्लाएनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्ने कार्यक्रम तय छ।


प्रतिक्रिया दिनुहोस्