कलाकारलाई विमानस्थलको भीभीआईपी कक्ष प्रयोग गर्न दिन पत्राचार

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : २६


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले त्रिभुवन विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्ष कलाकारलाई पनि प्रयोग गर्न अनुमति दिनका गृह मन्त्रालयलाई पत्राचार गरेका छन्।

यसबारेमा पहल गर्न अभिनेता शिव श्रेष्ठ पर्यटनमन्त्री प्रेम आलेलाई भेट्न सिंहदरबार पुगेका थिए।

मन्त्री आलको निर्देशन पछि पर्यटनमन्त्रालयले गृहमा पत्राचार गरको छ।


प्रतिक्रिया दिनुहोस्