भित्री वस्त्रमा लुकाएर ल्याएको आधा किलो सुनसहित पक्राउ

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १२ : ५१


काठमाडौं) । भित्री वस्त्र कट्टुमा लुकाएर ल्याएको आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन्।


प्रतिक्रिया दिनुहोस्