काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल आफ्नै घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते भएकी छिन्।
घाइते पोखरेलको यतिबेला राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ। उनी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्य छिन्।