पल शाहको पक्षमा प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ३ : ४१


नाबालिग किशोरी बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको रिहाइसहितको माग राखेर काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्