देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्बिरहरू)

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ६ : ३६


काठमाडौंl वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar


प्रतिक्रिया दिनुहोस्