यस्तो छ नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  १२ : ४६


काठमाडौ‌ं । नुवाकोटस्थित सिसडोल डम्पिङ साइट । काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस्