पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टियो

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : २६


कास्की । पोखरा विमानस्थलको धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएको छ।

आज बिहान हेलिकप्टरमा तेल भर्न जान लागेको ट्यांकर पल्टिएको हो। ट्यांकर पल्टिएपछि उडान तथा अवतरणका कार्य रोकिएका छन्।


प्रतिक्रिया दिनुहोस्