कास्की । पोखरा विमानस्थलको धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएको छ।
आज बिहान हेलिकप्टरमा तेल भर्न जान लागेको ट्यांकर पल्टिएको हो। ट्यांकर पल्टिएपछि उडान तथा अवतरणका कार्य रोकिएका छन्।