काठमाडौं महानगरपालिकाको प्रथम कार्यपालिकाको बैठक सुरु

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ५ : ०१


काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रथम कार्यपालिकाको बैठक सुरु भएको छ।

बैठक सुरु भएसँगै नवनिर्वाचित मेयर बालेन्द्र शाह ९बालेन०ले महानगरको बोर्ड बैठक सञ्चालन गर्नेछन्। बैठकमा सातवटा ऐजेण्डामा छलफल हुने भएको छ।

मेयर बालेनले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए। सोही निर्णय बमोजिम बैठक लाइभ सञ्चालन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्