पोखराबाट जोमसोमका लागि आज बिहान उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्ने स्थानबाट सम्पर्कविहीन भएको छ।
विमानमा क्याबिन क्रुसहित २२ जना सवार थिए। विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जम्मा भएका यात्रुका आफन्तहरू।
पोखरा विमानस्थलमा यात्रुका आफन्तहरुको रुवाबासी चलेको छ।
सबै तस्बिरः न्युज कारखाना