पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ५४


पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।

नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्