काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा जितेका बालेन शाह काममा खटिन सुरु गरेका छन्।
बालेनले नुवाकोटको ककनि गाउँपालिका वडा न-२ र धादिङ धुनिबेसीमा पर्ने बन्चरे डाडामा पुगेर फोहोर फाल्ने साइटको अवलोकन गरेका छन्।