चुनाव जितेको भोलिपल्टै एक्सनमा उत्रिए बालेन शाह

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : ४९


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा जितेका बालेन शाह काममा खटिन सुरु गरेका छन्।

बालेनले नुवाकोटको ककनि गाउँपालिका वडा न-२ र धादिङ धुनिबेसीमा पर्ने बन्चरे डाडामा पुगेर फोहोर फाल्ने साइटको अवलोकन गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्