स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, युवती घाइते

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ५ : २९


पोखरा । स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन्। स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन्।

उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिएका छन्। थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ। स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन्।


प्रतिक्रिया दिनुहोस्