नारायणगढ–मुग्लिन सडकको पन्ध्र किलोमा ग्यास बुलेटमा आगलागी

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : २५


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । थप विवरण आउने क्रममा रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्