गायक नितेशजंग कुँवर र समृद्धि राई प्रेममा, स्टोरीमा राखे एक–अर्काका तस्बिर

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : ५४


काठमाडौं। नेपालका चर्चित गायक द्वय नितेशजंग कुँवर र गायिका तथा भ्लगर समृद्धि राई अहिले प्रेमिल जीवन विताइरहेका छन्।

नितेश र समृद्धि दुवैले आफूहरु प्रेममा रहेको सामाजिक संजालमार्फत् खुलाएका हुन्।

उनीहरुले इन्स्टाग्रामको स्टोरीमा एक–अर्काको अंगालोमा रहेको तसिबर सेयर गरेका छन्। नितेशले ‘विथ माइ क्वीन’ लेख्दै समृद्धिलाई अंकमाल गरेको तस्वीर सेयर गरेका छन् भने समृद्धिले नितेशको स्टोरीलाई सेयर गरेकी हुन्।


प्रतिक्रिया दिनुहोस्