दाङमा बस दुर्घटना

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : २८


दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सल्यानको बागचौर नगरपालिका–९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबाहक बस बागचौर नगरपालिका–२ शारदा खोलामा दुर्घटनामा भएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्