अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्र अब ‘उपरवाला कै भर’!

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ८ : २२


काठमाडौं । विवेकशिल साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन्।

स्थानीय निकायको चुनावी परिणाम अपेक्षा गरिएको जस्तो नआएको भन्दै मिश्रले राजीनामा दिएका हुन। अध्यक्षबाट राजीनामा दिएपनि उनी पार्टीको साधारण सदस्य भने रहिरहने छन्।

मिश्रले आफ्नो राजीनामाबारे सामाजिक सञ्जाल मार्फत थप स्पष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस्