मेयरमा निर्वाचित भएको भोलिपल्टै धरानका मेयर हर्कराज साम्पाङ आफै खानेपानीको मुहान पुगेर काम गरेका छन्।
नगरको खानेपानी मुहान पुगेर उनले खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका हुन।
अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन्।