सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ५ : १२


सरकारले सवारीचालक अनुमतिपत्र अब प्रदेशबाटै वितरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ।

राष्ट्रपति भण्डारीले अहिले संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गरिरहेकी छन् ।


प्रतिक्रिया दिनुहोस्