बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर)

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ३ : २७


काठमाडौं । बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन।

एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्