मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक (महत्वपूर्ण २१ निर्णयसहित)

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  १० : ५९


काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कात्तिक ३० गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्