भक्तपुर–६ वडाध्यक्षमा डा. सुवाल विजयी

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ८ : २१


भक्तपुर । भक्तपुर नगरपालिका–६ वडाध्यक्षमा डा। हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् ।

सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२ मत पाए ।

सदस्यमा गोविन्द दुवाल विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्