महोत्तरीको सोनाम गाउँपालिकामा जसपाको उद्घाटन

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ९ : ३०


महोत्तरी । सोनामा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ ।

जसपाबाट उम्मेदवार वनेका अशोक यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

निर्वाचन आयोग सोनामाका अनुसार उनले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्