त्रिभुवन विश्वविद्यालयले आइतबार बिदा दिने सरकारी निर्णय नमान्ने

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : ५७


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हरेक आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्