हेटौँडा १ नम्बर वडामा कांग्रेस विजयी

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ६ : ४७


हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन्। १ नम्बर वडामा ३२८६ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस्