कर्णाली प्रदेश सरकारले शुरु गरेको ‘छोरी सुरक्षा’ कार्यक्रम अन्तरगत राष्ट्रिय बाणिज्य बैंक जिल्ला शाखा कालीकोटमा पहिलो बैंक खाता खोल्ने अवसर पाएका खाँडाचक्र नगरपालिका २ मान्म कालीकोट निवासी दर्शना दमाईका ४ महीने छोरी जानकी परियारलाई आफ्नो न्यानो काखमा राखेर खुशी व्यक्त गर्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी । तस्वीर: शुरबहादुर सिंह/रासस