काठमाडौं महानगरः पाँचवटा वडाको मतगणना जारी

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ५५


काठमाडौं। काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ।

महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ।

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।


प्रतिक्रिया दिनुहोस्