आज पाउण्ड र यूरोको मूल्य घट्यो, डलरको स्थिर, कुन देशको कति ?

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  २ : ४८


काठमाडौँ । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ १ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ६७ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ३९ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १७ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर


 


प्रतिक्रिया दिनुहोस्