बुटवल उपमहानगर–१ मा पुतली छापबाट उठेका बागी उम्मेदवार विजयी

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ४९


बुटवल। बुटवल उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन्।

उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए। सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस्