बुटवल। बुटवल उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन्।
उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए। सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन्।