भरतपुर महानगरको मेयरमा एमालेको अग्रता, यस्तो छ पछिल्लो नतिजा…

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : १४


चितवनl भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् ।

मेयरमा
विजय सुवेदी (एमाले) : ६६
रेनु दाहाल (माओवादी) : ५१
जगन्नाथ पौडेल (स्वतन्त्र) : १३

उपमेयरमा
चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७
हिमला गुरुङ्ग (राप्रपा) : ४५
वडा अध्यक्षमा
शुक्र श्रेष्ठ (एमाले) : ६५
केशव महर्जन (रुख) : ५९


प्रतिक्रिया दिनुहोस्