राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ४४


चितवन । चितवनको राप्ती नगरपालिका–६ को ५५० मत गणना गर्दा मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ ।

मेयरमा

गोविन्दप्रसाद कँडेल (सूर्य)ः २७४
शमशेर लामा (कलम)ः २००
मनोज अधिकारी(हलो)ः ३
बिक्रमी महतो (चङ्गा)ः ५
कुशल पाठक (कम्युटर)ः २
बदर–६३

उपमेयरमा

मेनुका पाठक (सूर्य)ः २९४
देवेन्द्र लामा(रुख)ः१८७
जितबहादुर विक (चङ्गा)ः ३
बदरः ६१

वडा अध्यक्षमा

जल्लु महतो (सुर्य)ः ३२५
बिक्रम चौधरी(रुख)ः १६७
शुक्रराज चौधरी(कलम)ः१३


प्रतिक्रिया दिनुहोस्