नेकपा र राजपाबीच चुनावी तालमेल गर्ने सहमति

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : ०५


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच २ बुँदे सहमति भएको छ । 

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने लगायतबारे सहमति भएको हो ।

दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको हो ।

 


प्रतिक्रिया दिनुहोस्