रौतहटमा मतपेटिका लुटेर भागे स्थानीय

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : २७


रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ।

सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको प्रहरीले जनाएको छ।

मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए।


प्रतिक्रिया दिनुहोस्