रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ।
सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको प्रहरीले जनाएको छ।
मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए।