सुनिता डंगोलले गरिन् मतदान

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ०४


काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरको उपमेयरकी प्रत्याशी सुनिता डंगोलले मतदान गरेकी छन् । कामनापा वडा नम्बर २१ फसिगाँ लगनटोलबाट उनले मतदान गरेकी हुन्


प्रतिक्रिया दिनुहोस्