काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरको उपमेयरकी प्रत्याशी सुनिता डंगोलले मतदान गरेकी छन् । कामनापा वडा नम्बर २१ फसिगाँ लगनटोलबाट उनले मतदान गरेकी हुन्