लमजुङमा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदान

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : २०


लमजुङ । लमजुङमा ९२ वर्षीय एक वृद्धले मतदान गरेका छन् । वेसीशहर नगरपालिका–६ मा ९२ वर्षीय शेरबहादुर रिमालले गरे मतदानका हुन् ।

देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्