केशव स्थापितले मतदान गरे

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ३९


काठमाडौँ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उनले बिहान ७ बजेपछि मतदान गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्