सभामुखद्वारा मतदान

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ३३


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकबाट मतदान गरेका छन् ।

उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्